Nepal-Bharat Sambandha ra Asaman Sandhi
0
0 Reviews 0 Orders 0 Wish listed
999.00Rs. 949.05Rs. (Tax : )
Quantity:
Total price :
 

Authors  :Hiranya lal shrestha
Publisher :Imprint
ISBN13: ISBN13: 9789937993340
Language : NEPALI
Paperback,
Political/Social Nepali

                                                          परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित 'नेपाल-भारत सम्बन्ध र असमान सन्धि-सम्झौताहरू' नामक पुस्तक नेपाल–भारत सम्बन्धका विविध पाटाहरूको गहिरो विश्लेषणमा आधारित महत्त्वपूर्ण दस्तावेज हो ।पुस्तकमा लेखकले नेपाल-भारत सम्बन्धमा विद्यमान जटिलताहरूलाई तथ्यपरक रूपमा केलाउँदै राष्ट्रियता र कूटनीतिक संवेदनशीलतालाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन् । सन् १८१६ को सुगौली सन्धिदेखि सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौता, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि, कोशी - गण्डक सम्झौता तथा महाकाली सन्धिले नेपाल-भारत सम्बन्धमा पारेको असर र ती सन्धि-सम्झौताहरूको खारेजी तथा पुनरवलोकनको आवश्यकता औंल्याएका छन् ।लेखकले भारतले भन्ने गरेको तथाकथित विशेष सम्बन्ध' तथा नेपालले आत्मसात गरेको 'समानतामा आधारित असंलग्न परराष्ट्र नीति' बीचको अन्तर्द्वन्द्वलाई मिहिन ढङ्गले केलाउँदै द्विपक्षीय सन्धि-सम्झौता, पारवहन सुविधा, खुला सीमा, सुस्ता-महेशपुर सीमा विवादलगायतका मुद्दाहरूलाई गम्भीरताका साथ उठाएका छन् । नेपालको सन्तुलित असंलग्न परराष्ट्र नीति तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने यो पुस्तक नेपाल-भारत सम्बन्धमा चासो राख्ने सबैका लागि सङ्ग्रहणीय कृतिका रूपमा रहेको छ ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1442
Products
More From The Store
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
10% Off
Mahakalipariko Tyo Belako Nepal (B.S 1847-1872)
1,205.00Rs.
1,084.50Rs.
5% Off
Dance of the Photons
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
1,095.00Rs.
985.50Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
1,120.00Rs.
1,008.00Rs.
10% Off
699.00Rs.
629.10Rs.
10% Off
2,880.00Rs.
2,592.00Rs.
10% Off
1,200.00Rs.
1,080.00Rs.
Top