Pahilo Aamnirvachan 2015
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.699.00 Rs.629.10 (Tax : )
Quantity:
Total price :
 

Author:  Birat Anupam

Publisher: Book Hill

Language: Nepali
Political/Social

  • Political/Social
  • Paperback
  • ISBN13: 9789937997942 Book Hill, 2026

    पछिल्लो बाहिरी पृष्ठबाट - तनहुँमा बीपीलाई गोर्खा परिषद्का कार्यकर्ताले कालो झण्डा देखाए ! लमजुङमा भरतशमशेर बोल्दा माइक खोसियो ! - धादिङमा गणेशमान सिंहको मुहारमा मोसो दलियो ! - चुनावपछि राजाले मार्ने भयले बीपी बन्दुक बोकेर हिंड्थे ! वि.सं. २०१५ फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो संसदीय निर्वाचनबारे साङ्गोपाङ्गो चर्चा गरिएको पुस्तक हो- पहिलो आमनिर्वाचन २०१५ । चुनाव जितेका छ दलका चुनावी घोषणापत्रका पूर्णपाठ, चुनावका मुद्धा, चुनावी चहलपहल र परिणाममा जित्ने/हार्ने दुवै पक्षका उम्मेदवारको चुनावी अङ्कगणितलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चाको प्रसङ्ग पुस्तकमा छन् । सो ऐतिहासिक चुनावमा मतदाता, बुथ प्रतिनिधि, उम्मेदवार र पत्रकार भएर सहभागी भएका व्यक्तिसँगको कुराकानीले पुस्तक इतिहासमा आसिन तथ्य र तथ्याङ्कमा मात्रै सीमित छैन, जीवित इतिहासका पात्रसँग पनि फैलिएको छ। नेपाली राजनीतिमा चासो राख्ने जोसुकै व्यक्ति, अध्येता र विद्यार्थीका लागि पुस्तक सन्दर्भ स्रोत बन्नेछ ।




                                                                                       

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1247
Products
More From The Store
10% Off
Principles: Life and Work
Rs.2,400.00
Rs.2,160.00
5% Off
The Bookshop of Secrets
Rs.960.00
Rs.912.00
5% Off
Love Redesigned
Rs.960.00
Rs.912.00
5% Off
Loveless
Rs.800.00
Rs.760.00
Aristotle and Dante Discover the Secrets of the Universe
Rs.800.00
Similar books
10% Off
Rs.1,095.00
Rs.985.50
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.1,120.00
Rs.1,008.00
10% Off
Rs.2,880.00
Rs.2,592.00
Top