Aankhi Jhyaalbata Nepalko Raajniti-2
0
0 Reviews 0 Orders 1 Wish listed
Rs.1,095.00 Rs.985.50 (Tax : )
Quantity:
Total price :
 

Author:  Er. Mahendra Parajuli

Publisher: ‎ Shikha  Books

Language: Nepali

Politics

समकालीन राजनीतिमा घटेका महत्वपूर्ण घटना अनि चर्चित प्रसङ्ग समेटेर इन्जिनियर महेन्द्र पराजुलीले लेखेको ‘आँखीझ्यालबाट नेपालको राजनीति, भाग–२’ पुस्तक ऐतिहासिक समष्टि दस्तावेजको रूपमा रहेको छ । लेखकको भाग–१ पुस्तक पनि गम्भीर, अध्ययन लायक र सङ्ग्रह योग्य रहेको छ । त्यसमा समकालीन नेपालको राजनीतिको मोटामोटी इतिहासको बयान दिने प्रयत्न गरिएको छ । त्यसैले ऐतिहासिक अध्ययनका दृष्टिले त्यो महत्वपूर्ण पुस्तक बन्न गएको छ । अब पाठकहरूका सामु भाग–२ आएको छ । यसमा समावेश गरीएका सामग्री र चलाइएका बहसले नेपालको एउटा कालखण्डको राजनीतिक परिस्थितिलाई बुझ्नका लागि धेरै मद्दत पुर्‍याउने कुरा स्पष्ट छ । त्यसैले यो पुस्तकको पनि राजनीतिक र ऐतिहासिक दुवै प्रकारले महत्व रहेको छ । मोहनविक्रम सिंह

 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1247
Products
More From The Store
10% Off
Principles: Life and Work
Rs.2,400.00
Rs.2,160.00
5% Off
The Bookshop of Secrets
Rs.960.00
Rs.912.00
5% Off
Love Redesigned
Rs.960.00
Rs.912.00
5% Off
Loveless
Rs.800.00
Rs.760.00
Aristotle and Dante Discover the Secrets of the Universe
Rs.800.00
Similar books
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.1,120.00
Rs.1,008.00
10% Off
Rs.699.00
Rs.629.10
10% Off
Rs.2,880.00
Rs.2,592.00
Top