Author: Dr. Subodh Kumar Pokhrel
Publisher: Bhudipuran Prakashan
Language: Nepali
Sex and Dating Help
- Year: SBN13: 9789937772891 Bhudipuran Prakashan, 2022
- Edition: 1
- Paperback
डा. सुबोधकुमार पोखरेलको पुस्तक “यौनका कुरा” एक फरक किसिमले प्रस्तुत गरिएको पठनीय कृति रहेको छ । नेपाली समाजमा अझै पनि खुला रुपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरि रोमाञ्च प्रदान गर्नुभएको छ । यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई थप ज्ञानवर्द्धक बनाएको छ।