Priya Sufi
0
0 Reviews 0 Orders 0 Wish listed
375.00Rs. 337.50Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Subin Bhattarai
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665599

 

"प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । “वाह”, “आहा”, “ओहो”, “क्या छ”; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह ! कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक ! लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपाईकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक ! प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ! ममा यो कस्तो उत्साह !"  - प्रिय पाठक

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1442
Products
More From The Store
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
10% Off
Mahakalipariko Tyo Belako Nepal (B.S 1847-1872)
1,205.00Rs.
1,084.50Rs.
5% Off
Dance of the Photons
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
400.00Rs.
360.00Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
250.00Rs.
225.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
485.00Rs.
436.50Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
748.00Rs.
673.20Rs.
10% Off
310.00Rs.
279.00Rs.
Top