Sanskritik Adhyayan
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.599.00 Rs.539.10 (Tax : )
Quantity:
Total price :
 

Author: by Dr. Durga Bahadur Gharti

Publisher:  indigo ink 

Language: Nepali

Paperback

मनोविश्लेषणात्मक समालोचकका रूपमा स्थापित डा. दुर्गाबहादुर घर्तीले सांस्कृतिक अध्ययन सँगै आफूलाई समालोचनाको अर्को सार्थक विमर्शमा खरो उभ्याएका छन् । साहित्य-समालोचनालाई समाजका जीवन्त बहसमा सामेल गराउनुको साटो कक्षाकोठाको साँघुरो घेराभित्र प्राविधिक रस्साकसीमै सीमित गराइदिनाले प्राज्ञिक भनिने लेखनप्रति आम पाठकहरूको रूचि घट्दो छ । यही माहोलबीच यस पुस्तकले सांस्कृतिक अध्ययनको वैश्विक परम्परादेखि नेपाली साहित्यमा जागेको सांस्कृतिक सचेतनासम्मलाई जोडेर बहस गर्ने मेसो मिलाइदिएको छ । प्राध्यापक र शोधार्थीबीच हुने उच्चाटलाग्दो ओसिलो प्रश्नोत्तरलाई केही बेरको विश्राम दिएर सामाजिक बहसको रापिलो उज्यालोतिर डोयाउने पुलको काम यस पुस्तकले गर्ने अपेक्षा लिन सकिन्छ । पछिल्लो समय सांस्कृतिक अध्ययनले विश्वविद्यालयदेखि सार्वजनिक वृत्तमा समेत आफूलाई केन्द्रमा पार्दै लगेको परिवेशमा यस पुस्तकको आगमन सुखद मान्न सकिन्छ । प्राज्ञिक अध्ययनका अथक साधक डा. घर्तीको यस पुस्तकले परवर्ती अध्येतालाई समेत सांस्कृतिक वाद-प्रतिवाद-संवाद मा सहभागी हुन आह्वान गरेको छ । - गुरुङ सुशान्त, समीक्षक

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.540.00
Rs.486.00
10% Off
Rs.525.00
Rs.472.50
10% Off
Rs.775.00
Rs.697.50
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.549.00
Rs.494.10
5% Off
Rs.700.00
Rs.665.00
5% Off
Rs.250.00
Rs.237.50
5% Off
Rs.600.00
Rs.570.00
5% Off
Rs.400.00
Rs.380.00
5% Off
Rs.1,600.00
Rs.1,520.00
Top