Shukraniti
0
0 Reviews 1 Orders 0 Wish listed
525.00Rs. 472.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author : Tilak Prasad Lunitel

Publication: Manjari Publication

Language: Nepali

दैत्यहरूका गुरु हुन् शुक्राचार्य । महाभारत, पुराणहरूमा उल्लेख भएका शुक्राचार्य पनि एकै हुन् ।

शुक्राचार्य तत्कालीन समयका वैज्ञानिक हुन् । शास्त्रास्त्र निर्माता, प्रयोगकर्ता र प्रशिक्षक पनि हुन् । अहिलेको पश्चिमा-जगत्ले आविष्कार गरेका भनिएका धेरैजसो आधुनिक हातहतियार उनले ऊबेलै प्रयोग गरेका थिए ।

उनी त्यस बेलाका समाज वैज्ञानिक, मनोवैज्ञानिक र राजनीतिक व्यवस्थाका कुशल व्याख्याता पनि हुन् ।

यो पुस्तक उनका कालजयी विचारहरूको सङ्ग्रह हो । गृहस्थ तथा सेवा व्यवसायमा लागेकाहरूका लागि अतिउपयोगी छ । राजनीतिमा चासो राख्ने र आफूलाई जनप्रतिनिधि हुँ भन्नेहरूले त झन् नपढी नहुने खालको छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1461
Products
More From The Store
5% Off
The Identity Trap
2,080.00Rs.
1,976.00Rs.
5% Off
My Friends
1,280.00Rs.
1,216.00Rs.
3% Off
The Happiest Girl in the World
800.00Rs.
776.00Rs.
5% Off
The Art Thief
1,120.00Rs.
1,064.00Rs.
5% Off
Click
1,760.00Rs.
1,672.00Rs.
Similar books
10% Off
495.00Rs.
445.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
540.00Rs.
486.00Rs.
10% Off
775.00Rs.
697.50Rs.
10% Off
495.00Rs.
445.50Rs.
10% Off
549.00Rs.
494.10Rs.
5% Off
700.00Rs.
665.00Rs.
5% Off
250.00Rs.
237.50Rs.
5% Off
600.00Rs.
570.00Rs.
5% Off
400.00Rs.
380.00Rs.
5% Off
1,600.00Rs.
1,520.00Rs.
25% Off
900.00Rs.
675.00Rs.
Top