Annapurna
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.700.00 Rs.629.86 (Tax : )
Quantity:
Total price :
 
Author Morris hairjog
ISBN 9789937790895
Edition Language Nepali
Published Year 2025
Publication Fineprint Books
Category नेपाली साहित्य

 

काठमाडौँको काँठकी नारीलाई केन्द्रविन्दु मानी लेखिएको “कमला” उपन्यासले नारीका विविध पक्षहरूलाई समेट्ने प्रयाश गरेको छ । कमलाको बालापन, विवाह अनि विवाहोत्तर माइतिको बसाई, काममा संलग्नता र उनले गरेका विविधखाले आयमूलक कामहरूको फेहरिस्त यो उपन्यासको अर्को पाटो हो । सहायता नियोगमा काम गर्नेका सदासयताद्वारा अमेरिका पुगेकी कमलाले पचास वर्ष भन्दा बढी अमेरिकामा कसरी जीवन व्यतीत गरिन् ? काम गर्दाको अवस्थाको अनुभूति अनि उनका दुःख सुखका पाटाहरू उपन्यासमा समेटिएका छन् । विभिन्न खाले मानिसहरूसँग कमलाको सम्बन्ध, वृद्ध महिलाहरूको स्थिति, द्वन्द्व अनि काम गर्ने ठाउँमा महिलाहरू माथि हुने गरेको भेदभाव; नेपाली तथा अमेरिकी समाजमा काम गर्ने महिलाहरूको अवस्था तथा तिनका अन्तरमनका ‘कम्प्लेक्सीटी लाई उपन्यासले उजागर गरेको छ । काँठे महिला कमला कसरी अमेरिकामा विविध कामहरू गर्दै टिकिन् ? बुढ्यौलीको संघारमा पुग्दा क्यान्सर रोगले पीडित भै दिनहरू काट्नु परेको पीडा उपन्यासको चोटिलो पाटो हो । सत्य घटनालाई आत्मासात् गरी लेखिएको उपन्यास पाठकहरूको रूचि अनुकूल हुने छ भन्ने अपेक्षा छ 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1287
Products
More From The Store
10% Off
A white life
Rs.780.00
Rs.702.00
10% Off
Koilakhad
Rs.699.00
Rs.629.10
10% Off
Kamala
Rs.899.00
Rs.809.10
Chariots Of The Gods by Erich Von Daniken
Rs.1,040.00
10% Off
The Archaeology of Shamanism by Neil Price
Rs.1,920.00
Rs.1,728.00
Similar books
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.298.00
Rs.268.20
10% Off
Rs.998.00
Rs.898.20
10% Off
Rs.415.00
Rs.373.50
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.365.00
Rs.328.50
10% Off
Rs.395.00
Rs.355.50
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.960.00
Rs.864.00
10% Off
Rs.800.00
Rs.720.00
Top