Author: Prakash Thapa
Publisher: Self
Paperback
Language: Nepali
Pages: 565
ISBN: 978-9937-0-6953-0
लाङटाङदेखि लन्डनसम्म : लेखक प्रकाश थापाले २० वर्ष लामाे अध्ययन, खाेज तथा भ्रमणबाट तयार पारेकाे यात्रा साहित्य हाे । यसमा जीवन दर्शन, शान्ति , प्रेम र विज्ञानलाई समेटिएकाे छ । प्रकाश थापा अंग्रेजी भाषा शिक्षककाे रुपमा स्कुल तथा कलेजमा लामाे समय अध्यापन गरेका छन् । उनी हाल ट्राभल लिटरेचरमा विद्यावारिधी गरिरहेका छन् ।
उनकाे इम्याजिनेसन्स एन्ड अदर एस्सेज भन्ने निबन्ध संग्रह पनि प्रकाशित छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books