Yogmaya
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.795.00 Rs.715.50 (Tax : )
Quantity:
Total price :
 

Author: Neelam Karki Niharika

Publisher: Fineprint

Language: Nepali

Hardcover

Historical Fiction

 

बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन्। योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोयाउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला? व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयाँको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन् ? कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1081
Products
More From The Store
10% Off
Heart Lamp: Selected Stories
Rs.640.00
Rs.576.00
10% Off
Deewar Mein Ek Khidki Rahti Thi
Rs.480.00
Rs.432.00
10% Off
Samjhanako Chomolungma
Rs.399.00
Rs.359.10
10% Off
Firdosko Saacho
Rs.499.00
Rs.449.10
10% Off
Weaving My South Asian Tapestry
Rs.1,500.00
Rs.1,350.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top