Urmaal
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.698.00 Rs.628.20 (Tax : )
Quantity:
Total price :
 

Author: Chuden Kabimo

Publisher: Fine Print

Language: Nepali

Paperback

Fiction

 

उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् । कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ । 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1062
Products
More From The Store
10% Off
Anu ra Pahad
Rs.350.00
Rs.315.00
10% Off
SHERPA: A Survivor's Story – Everest Avalanche 2014
Rs.2,700.00
Rs.2,430.00
10% Off
Yogmaya
Rs.795.00
Rs.715.50
10% Off
Siddhicharanka Jail Sansmaran
Rs.500.00
Rs.450.00
Kachhi Roadsangaika Pakki Chotharu
Rs.490.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top