Swatantrata ra Samanatako Nirantar Yatra
0
0 Reviews 0 Orders 0 Wish listed
775.00Rs. 697.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Meena Acharya

Publisher: Sangrila 

Paperback

Language: Nepali

 

डा. मीना आचार्य विगत पाँच दशकदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत अर्थशास्त्री हुनुहुन्छ । डा. आचार्यको यो आत्मकथाले तत्कालीन नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायत समग्र परिवेशबारे बुझाउँछ । साथै, एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको सङ्घर्षगाथाबाट धेरै कुरा सिक्न सकिन्छ | - विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति

आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगे अनुसारको बदलिँदो समयको परिचय हुन्छ । चिन्ता हुन्छ, आशा हुन्छ, खुशी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ । सबभन्दा ठूलो कुरा सन्देश हुन्छ ।

एउटा जीवनीले अर्को जीवनीलाई अझ सुन्दर, सुखी, सार्थक, स्वतन्त्र र न्यायपूर्ण बनाउन प्रेरित गर्नुपर्छ । यो पुस्तकले त्यही गर्छ । त्यसबाहेक हरेक पुस्ताले र हरेक मानिसले सुख, शान्ति र समृद्धिको परिभाषा आफैँ खोज्नुपर्छ र आफैँले लागू गर्नुपर्छ भन्नेबारे मीना आफैँ एक उदाहरण हुन् भन्ने कुरा यो पुस्तक पढ्ने जो कोहीले पनि बुझ्न सक्छ ।

- नीलाम्बर आचार्य, राजनीतिज्ञ / मीना आचार्यका सहपाठी

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1452
Products
More From The Store
5% Off
How Women Rise
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Achievement Habit
800.00Rs.
760.00Rs.
5% Off
Employees First, Customers Second
2,240.00Rs.
2,128.00Rs.
5% Off
The Art of Living
960.00Rs.
912.00Rs.
5% Off
Power Vs Force
800.00Rs.
760.00Rs.
Similar books
10% Off
425.00Rs.
382.50Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
576.00Rs.
518.40Rs.
10% Off
875.00Rs.
787.50Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
499.00Rs.
449.10Rs.
10% Off
750.00Rs.
675.00Rs.
10% Off
545.00Rs.
490.50Rs.
Top