Supreme Supriya
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.499.00 Rs.449.10 (Tax : )
Quantity:
Total price :
 

Author: Kiran Nepali

Publisher: Indigo Ink

Language: Nepali

Paperback

किस्पाङ २, फिकुरी, नुवाकोटमा जन्मिएका किरण नेपाली चर्चित चलचित्र निर्माता हुन् । चलचित्र निर्माणसँगै उनी राजनीति, समाजसेवा र व्यवसायमा जोडिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा रुचि राख्ने किरण ज्ञानज्योति उमाविबाट नेवि सङ्घको सभापति हुँदै राजनीतिमा अगाडि बढेका हुन् । उनी नेवि सङ्घको इकाई सभापति हुँदै केन्द्रीय सदस्यसमेत बने । अहिले उनी नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय सचिवः नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य रहेका छन् । डोली, पोइ पर्यो काले, दुई नम्बरी, हात्तीछाप लगायतका आधा दर्जन चलचित्र निर्माण गरेका उनी नेपाल चलचित्र निर्माता सङ्घका सचिव पनि हुन् । पछिल्लो समय उनी रङ्गकर्म र साहित्य सिर्जनामा पनि सक्रिय छन् । सुप्रिम-सुप्रिया उनको पहिलो उपन्यास हो ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top