Author: Govinda Bartaman |
Publisher: Fine Print |
Language: Nepali |
Paperback |
ISBN: 9789937665353 |
सोह्र साँझ युद्धक्षेत्रको अध्ययन भ्रमणमा आधारित यात्रा संस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषय बनाएको छ । यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो ।