Author:Mahesh Bikram Shah |
Publisher: Fine Print |
Language: Nepali |
Paperback |
ISBN:9789937866620 |
यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ ।