Simha Senapati
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.425.00 Rs.382.50 (Tax : )
Quantity:
Total price :
 

Author : Bhardwaj

Publication: Manjari Publication

Language: Nepali

 

'सिंह सेनापति' आजभन्दा पच्चीस सय वर्ष पहिलेको वैशाली गणराज्यको गौरवशाली इतिहास र त्यसका विषेशताहरूमा आधारित छ । युद्ध एवम् प्रेमलाई धुरी बनाएर रचिएको प्रस्तुत उपन्यासले तत्कालीन समाज, आमोद-प्रमोद, त्यस समाजमा रहेको नारी स्वतन्त्रता, समानता तथा भाइचारा आदि सन्दर्भहरूमा खुलस्त पारेको छ। पाठकलाई आफ्नो बेगिलो प्रवाहमा बगाउन सक्ने अदम्य शक्ति रहेको यस कृतिमा चिन्तनका क्षेत्रमा 'नवीन भावभूमिको पनि सफल प्रस्तुति छ।।

आख्यानकार प्रदीप नेपालका शब्दमा गणतन्त्र भनेको के हो र गणतन्त्रमा नागरिक अधिकारको क्षेत्र कति फराकिलो हुन पर्छ भन्ने जानकारी सिंह। सेनापति'ले दिएको छ । यो कतिको अनुवाद गर्ने काम अत्यन्तै स्तुत्य छ। अनुवाद स्तरीय छ । पाठक पुस्तक भित्रै हराउँछ र पात्रसँगै हिंडिरहन्छ।"

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1247
Products
More From The Store
10% Off
Principles: Life and Work
Rs.2,400.00
Rs.2,160.00
5% Off
The Bookshop of Secrets
Rs.960.00
Rs.912.00
5% Off
Love Redesigned
Rs.960.00
Rs.912.00
5% Off
Loveless
Rs.800.00
Rs.760.00
Aristotle and Dante Discover the Secrets of the Universe
Rs.800.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top