Siddhicharanka Jail Sansmaran
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.500.00 Rs.450.00 (Tax : )
Quantity:
Total price :
 

Author: Sarubhakta

Publisher: Book Hill

Paperback

Language: Nepali

Memoirs

 

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौं झोछें पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका संस्मरणहरूको सङ्गालो हो- सिद्धिचरणका जेल संस्मरण । राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।  १९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पाठकको मुटु हल्लाउँछ । तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता, समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणले देशका निम्ति जन्मने नै सच्चा सपुत हुने प्रेरणा नयाँ पुस्तालाई समेत दिन सफल छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1081
Products
More From The Store
10% Off
Heart Lamp: Selected Stories
Rs.640.00
Rs.576.00
10% Off
Deewar Mein Ek Khidki Rahti Thi
Rs.480.00
Rs.432.00
10% Off
Samjhanako Chomolungma
Rs.399.00
Rs.359.10
10% Off
Firdosko Saacho
Rs.499.00
Rs.449.10
10% Off
Weaving My South Asian Tapestry
Rs.1,500.00
Rs.1,350.00
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
Top