Share Sutra
0
0 Reviews 0 Orders 0 Wish listed
499.00Rs. 449.10Rs. (Tax : )
Quantity:
Total price :
 
Out of stock

Author: Rabindra Bhattarai

Publisher: Book Hill

Paperback

Language: Nepali

Share Market Book

 

सेयरको वास्तविक मूल्यका आधारमा बजार मूल्य सस्तो हो वा महङ्गो, छुट्याउन सकिन्छ । सस्ता सेयर किन्दा पर्याप्त 'मार्जिन अफ सेफ्टी हुनुपर्छ । जति धेरै मार्जिन अफ सेफ्टी'. हुन्छ, त्यति कम जोखिम र धेरै नाफा हात पार्न सकिन्छ ।सेयर किनेर राख्नु र बेचिहाल्नु एउटै कुरा हैनन् । बेचिहाल केही पैसा बन्ला तर धेरै बन्ने सम्भावना कमै हुन्छ । धेरै बनाउन कम्पाउन्डिङको जादुलाई बुझ्नुपर्छ र प्रयोग गर्नुपर्छ, जसले थोरैलाई धेरै अनि सानो अङ्कलाई ठूलो बनाउँछ । जो धनी बने, उनीहरूले यसको अधिकतम प्रयोग गरे। जो धनी बनेनन्, उनीहरूले यसको रहस्य कहिल्यै बुझेनन् ।
सेयरमा पैसा बनाउन माथिबाट तल वा तलबाट माथि दुवै रणनीति अपनाउन सकिन्छ तर जोखिम एवम् तनाव दुवैलाई कम गर्दै जस्तोसुकै बजारमा पनि आत्मविश्वासका साथ लगानी गर्ने उत्कृष्ट सूत्र भनेको रुपैयाँको औसत लागत रणनीति हो ।
जोखिम असल र खराब दुवै हुन्छन् । सम्पत्ति बनाउन असल जोखिम चिन्न सक्नुपर्छ । लगानी गर्न जोखिम लिने क्षमता भएर मात्र हुन्न, इच्छाशक्ति पनि चाहिन्छ, जसको मापन हामी आफैँ गर्न सक्छौं ।
सेयर बजारका विज्ञ, विश्लेषक, लेखक एवम् मार्गदर्शक रविन्द्र भट्टराईको सेयरबाट सम्पत्तिको वैभव बनाउने सूत्रात्मक किताब हो- सेयर सूत्र ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1447
Products
More From The Store
5% Off
Brilliant Blunders
960.00Rs.
912.00Rs.
5% Off
Extreme Ownership
1,120.00Rs.
1,064.00Rs.
5% Off
Trading in the Zone
1,600.00Rs.
1,520.00Rs.
Samrachanatmak Labhansha
250.00Rs.
5% Off
The Game
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
1,120.00Rs.
1,008.00Rs.
3% Off
640.00Rs.
620.80Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
895.00Rs.
805.50Rs.
5% Off
350.00Rs.
332.50Rs.
5% Off
500.00Rs.
475.00Rs.
10% Off
795.00Rs.
715.50Rs.
Top