Satyam
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.455.00 Rs.409.50 (Tax : )
Quantity:
Total price :
 

Author: Laxman Biyogi

Publisher: Page Turner

Paperback

Language: Nepali



सत्यम् देशको सांस्कृतिक परिभ्रमण गराउने अधुनातन कथासङ्ग्रह हो । यसमा विशेष गरेर पश्चिम नेपालको लोकजीवनका अन्त: सौन्दर्यहरूलाई प्रासङ्गिक बनाएर स्थानीय भाषा र भाषिकाका साथै लोकभाकाका स्वर-लहरीहरूलाई अक्षरहरूमा अभिलेखन गरिएका छन् । यस सङ्ग्रहमा कथा - स्रष्टा लक्ष्मण वियोगी सांस्कृतिक सहचारी बनेर स्थानीय भूगोल, लोकसंस्कार र ग्राम्य-संस्कृति पाठकसमक्ष सम्प्रेषण गर्न अग्रसर भएका छन् । उनले द्वन्द्व कथाहरूमा होस् वा प्रेम-प्रणय विषयक कथाहरूमा होस्, मान्छेले आफ्नो मृत्युको छाया नजिकै देख्दा अनुभूत गर्ने संवेग र संवेदनाहरूलाई रोचक शैलीमा आख्यानीकरण गरेका छन् । रागात्मक लय - सौन्दर्यले अत्यन्त आकर्षक बनेको यस कृतिमा कथाकारको 'दुःखान्त चेतना', कथानक प्रसिद्धि नै बनेको छ । - प्रा.डा. दयाराम श्रेष्ठ  कुमारी क्लब (बल्खु), काठमाडौँ । लक्ष्मण वियोगीको साहित्यिक प्रतिभासँग परिचित हुँदै छु । उनको मौलिक लेखनको आकर्षणले छुदै गर्दा सत्यम् कथासङ्ग्रह लिएर आएका छन्, यसले उनलाई अमर गराउने छ। मूलतः स्याङ्जा परिवेशका यी कथा बाल - वयका जीवन्त स्मृतिचित्र हुन् । कुनै यौवन र प्रेमका बाडुल्कीले भरिएका र माओवादी त्रासदीले समाज आक्रान्त भएका बेलाका छन् । कथामा ग्राम्य परिवेशका जीवन्त पात्र उठाएर तिनको सोच, संस्कृति, सङ्घर्ष, चेतना र बोलीसँगै दुरुस्त परिवेशमा प्रस्तुत गरेका छन् । स्याङ्जाका अलावा काठमाडौँ, बर्दिया र अछामको चित्र बोकेका कथा पनि छन्, एउटा पर्यावरणीय चेतले भरिपूर्ण छ । हरेक कथा जीवन्त, हृदय छुने र कलापूर्ण छन्। उनले खिचेका ग्राम्य परिवेशका चित्र र ती निर्दोष पात्रको बोली, तीसँग जडित कथाहरूले छोएको मन अझै अशान्त छ । कसरी यस्तो कलाशिल्प आर्जन गरे वियोगीले म छक्क पर्छु । नयाँ पुस्ताका उनी, समकालीन नेपाली कथाका एक प्रतिनिधि स्वर हुन् । - प्रा.डा. गोविन्दराज भट्टराई  सुकर्मटोल, कीर्तिपुर ।  
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.900.00
Rs.810.00
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.575.00
Rs.517.50
10% Off
Rs.548.00
Rs.493.20
10% Off
Rs.640.00
Rs.576.00
10% Off
Rs.798.00
Rs.718.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.390.00
Rs.351.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.550.00
Rs.495.00
Top