Samriddha Nepal
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.370.00 Rs.333.00 (Tax : )
Quantity:
Total price :
 
Author: Rabindra Adhikari
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665087

 

प्रत्येक नेपालीले भनिरहेको छ– जीवन सहज बनोस् । खान-लाउन र स्वास्थ्य-शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै गर्ने नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । र, यस्तो समृद्धि देशका सबै वर्ग र क्षेत्रका नागरिकबीच समानुपातिक रूपमा वितरण हुनुपर्छ ।
त्यो कसरी सम्भव हुन्छ ? यसबारे अनेक कोणबाट बहस भइरहेका छन् । तर विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक दल र नेताहरुको चासो देश र नागरिकलाई समृद्धितर्फ कसरी उन्मुख गर्न सकिन्छ भन्नेमा भन्दा तत्कालीन लाभ-हानिका विषयमा हुने गरेको छ । यस्तो प्रवृत्तिमा सिर्जनात्मक हस्तक्षेप गर्ने प्रयास गरेका छन् संसदको विकास समितिका सभापति तथा युवा नेता रविन्द्र अधिकारीले ।
अहिलेको पुस्ताका सपनाहरु साकार पार्ने गरी नेपालको समग्र विकास कसरी गर्न सकिन्छ. यसका मुख्य अवरोध के हुन् तथा उपचार के हो भन्नेबारे उनका विचारले समृद्ध नेपालको सपना देख्नेहरुमा आशा सञ्चार गर्नेछ । यस पुस्तकले नेपालको विकास चिन्तनमा दरिलो उपस्थिति जनाउनेछ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top