Samayako Naksha Bahira
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.450.00 Rs.405.00 (Tax : )
Quantity:
Total price :
 

Author: Krishna Dhungel

Publisher: Page turner

Paperback

Language: Nepali

‘मिराज’ उपन्यासमार्फत साहित्यको संसारमा प्रवेश गरेका कृष्ण ढुङ्गेल साहित्यिक पत्रकार तथा स्तम्भकार हुन् । साहित्यिक अनलाइन पोर्टल ‘साहित्यपोस्ट’का सम्पादकसमेत रहेका ढुङ्गेल छरितो भाषा, सूक्ष्म दृष्टि र ललित अभिव्यक्तिका लागि चिनिएका छन् । उनको बाल्यकाल, किशोरवय र स्कुले जीवनका मिहिन, रोचक, प्रभावशाली र स्मरणीय घटना–परिघटनाका शृङ्खलाबद्ध आलेख नै ‘समयको नक्साबाहिर’ हो । यसमा उनको व्यक्तित्व तथा विश्वदृष्टि प्रस्ट आएको छ । नेपालको सुदूरपूर्वी जिल्ला झापाको सेरोफेरोको सुन्दर पृष्ठभूमिमा उभिएको यस कृतिले अति सामान्यता, अभाव र भयलाई चिरेर एउटा मान्छे कसरी आत्मबलको सिँढी चढेर निरन्तर आत्मविश्वास र उचाइतिर उन्मुख हुन सक्छ भन्ने देखाउँछ । कृतिले युवा पाठकलाई विशेष ध्यानमा राखेको प्रतीत हुन्छ, यद्यपि यो सबैका लागि पठनीय छ । पाठकले कृतिभित्र आफ्नै सुदूर अतीतको प्रतिविम्बन भेट्टाउनेछन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1144
Products
More From The Store
10% Off
Canvas Of Letters
Rs.490.00
Rs.441.00
10% Off
Mokshatirtha
Rs.399.00
Rs.359.10
10% Off
Gyanika
Rs.898.00
Rs.808.20
10% Off
Kabi Bimal Gurung
Rs.399.00
Rs.359.10
10% Off
Shunyako Mulya
Rs.520.00
Rs.468.00
Similar books
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.525.00
Rs.472.50
10% Off
Rs.475.00
Rs.427.50
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.295.00
Rs.265.50
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.655.00
Rs.589.50
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.375.00
Rs.337.50
Top