Saat Saalko Katha
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.345.00 Rs.310.50 (Tax : )
Quantity:
Total price :
 

Author: Tulsi Bhattarai

Publisher: Publication  Nepalaya

Paperback

Language: Nepali

Non Fiction




हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए । -विश्वेश्वरप्रसाद कोइराला ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, "प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौँको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।" तर म जान्नँ । मोहनशमशेरको प्रधानमनत्रित्वमा  बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ । कस्तो दुर्भाग्य ! उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, "इन्डियाका हातमा 'रोयल पेयर' छ ।”

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1159
Products
More From The Store
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
10% Off
Ateetako Jhajhalko
Rs.495.00
Rs.445.50
Start With Sunway College Kathmandu
Rs.1.00
10% Off
Yali
Rs.699.00
Rs.629.10
10% Off
Hiund
Rs.555.00
Rs.499.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top