Raktabeej
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.350.00 Rs.315.00 (Tax : )
Quantity:
Total price :
 

Author :Krishna Abiral

Publication: Manjari Publication

Paperback

Language: Nepali

 

'रक्तकुण्ड' खोरमा थुनिएको बाघका बारेमा थियो । यसपटक 'रक्तबीज'मा दाह्रा नङ्ग्रा फुकालिएको बाघका विगतका बेवकुफीसँगै हाम्रा सडकमा खुलेआम गर्जिरहेको तिरङ्गे सिंहका हरकतको पोल खोलेको छु । गणतन्त्रप्रेमी नागरिक हुनुको नाता कर्तव्य निभाउने प्रयास हो यो । थाहा। छैन 'रक्तबीज' बजारमा आएपछि सिंहका अनुचरहरूको प्रतिक्रिया के हुन्छ ? तर मानसिक रूपले म जुनसुकै प्रतिक्रिया व्यहोर्न तयार छु । आखिर दुनियाँमा अजम्बरी को छ र ! 

बाँचिरहेछु भने अर्को कृतिमा भेटौंला ।

अविरल अनुसन्धानमूलक आख्यान लेख्न मन पराउँछन् । 'रक्तबीज'मा उनले राजदरबार हत्याकाण्डको खास चूरो र भारतीय हस्तक्षेपका मिहीन कुरा केलाएका छन् । जनयुद्धका बारेमा आममानिसले अनुमान गर्न नसक्ने रहस्योद्घाटन गरेका छन्, त्यो पनि सप्रमाण | उनको अनुसन्धान शैली र लेखन निकै माझिएको छ । 

'रक्तबीज' यस्तो आख्यान हो, जसले भावीपुस्ताका लागि विगत तीन दशकयताको सत्यतथ्य सुरक्षित गर्ने काम गरेको छ । एकप्रकार गणतन्त्रको संस्थागत विकासका लागि साहित्यतर्फको यो कोसेढुङगा हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top