| Author: Rabindra Mishra |
| Publisher: Fine Print |
| Language: Nepali |
| Paperback |
रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’ –बुद्धिसागर
‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’ –मञ्जुल
Safe Payment
7 Days Return Policy
100% Authentic Books