Putali ko Ghar
0
0 Reviews 0 Orders 0 Wish listed
450.00Rs. 405.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Pushpa Basnet

Publisher: ‎Alchemynepal

Language: Nepali

Paperback, 1st Edition ISBN13: 9789937051835 Alchemy Publication, 2018

एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथा यो हो । अनि कथा हो, अँध्यारोबाट उज्यालोतिरको यात्राको, प्रेमको र करूणाको । सीएनएन हिरो र पछि सुपरहिरो समेत भएर संसारमाझ आफ्नो करूणाले चिनिएकी पुष्पा बस्नेत को हुन् ? चिनिनु अघिको उनको जीवन कस्तो थियो ? कसरी उनी कुनै गल्ती नहुँदा पनि जेलमा पुगेका बालबालिकाका लागि स्वतन्त्रताकी देवी बनेर अवतरित हुन पुगिन् ? कसरी अरूको दुःख हटाउन खोज्दा उनको आफ्नै दुःख हट्यो र उनले बुझिन् जीवनको अर्थ ? 'पुतलीको घर' ले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा हामीलाई विचरण गराइदिन्छ । पुस्तक पल्टाउँदै जाँदा जीवनप्रतिको आशा र भरोसा ज्यादा मुखरित हुँदै जान्छ । परिणामतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतः भएर आउँछ । निराशाले चारैतिरबाट घेर्दै लगेको यो आत्मकेन्द्रित आधुनिक समयमा परार्थ हितको बाटोमा हिँड्दा हुने मोक्षदायी लाभको स्वाद पुस्तकले हरेक पाठकलाई गराउँछ । यही नै यस पुस्तकको शक्ति हो । । पुस्तकबाट आउने रोयल्टी पुतलीघरका बालबालिकाको पढाइमा खर्च गरिने छ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1444
Products
More From The Store
Samrachanatmak Labhansha
250.00Rs.
5% Off
The Game
1,120.00Rs.
1,064.00Rs.
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
425.00Rs.
382.50Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
576.00Rs.
518.40Rs.
10% Off
875.00Rs.
787.50Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
499.00Rs.
449.10Rs.
10% Off
750.00Rs.
675.00Rs.
10% Off
545.00Rs.
490.50Rs.
Top