Author: Govinda Raj Bhattarai, Bijaya Hitan
Publisher: Sahitya Post
Paperback
Language: Nepali
पुस्तकमा ‘प्रथम नेपाली पर्या निबन्ध प्रतियोगिता’मा प्रथम बनेकाे भवानी खतिवडाको निबन्ध ‘प्रलयको आँधीबेहरी’, द्वितीय बनेको हरिबोल काफ्लेको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’, तृतीय बनेको गोविन्द गोपाल खतिवडाको निबन्ध ‘विकास प्राप्तिको शृङखला र पश्चातापको पुनर्बोध’का साथमा उत्कृष्ट ठहरिएका ३२ निबन्ध सङ्ग्रहित छन् ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books