Open Secret
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.250.00 Rs.225.00 (Tax : )
Quantity:
Total price :
 
Author: KP Dhungana
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937248969

 

'यो पुस्तकको मुख्य उद्देश्य नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रीडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु. प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएका छन् भन्ने उजागर गर्नु हो । यो उद्देश्यमा लेखक सफल छन् ।
नेपालमा भएका र राष्ट्रिय चर्चामा आएका जघन्य हत्याका मुद्दाहरुका सम्बन्धमा पनि लेखकले नयाँ तथ्यहरु उद्घाटित गरेका छन् । व्यावसायिक तथा सङ्गठित अपराधीद्वारा गराइएका हत्या घटना अनुसन्धान पक्षको अध्ययनबाट लेखकले घटनाअघि र पछिका प्रहरी सक्रियताभन्दा आपराधिक समूहको प्रभावकारिता बढी देखिएको वास्तविकतासमेत छर्लङ्ग पारेका छन् । आ-आफ्ना स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, व्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकायमा पहुँच विस्तार भइसकेको रहस्य पुस्तकले उदाङ्गो पारेको छ ।'
                                          - रमेश खरेल, वरिष्ठ प्रहरी उपरीक्षक

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top