Nirwasanma Swatantrata
0
0 Reviews 0 Orders 0 Wish listed
498.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Dalai Lama
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937746267

 

सन् १९३८ मा दलाई लामा खोज्ने परम्परागत प्रक्रियाबाट दुईवर्षे बालकलाई विगतका दलाई लामाहरूको पुनर्जन्मका रूपमा पहिचान गरियो । त्यसपछि आफ्ना बाआमाबाट टाढा ल्हासामा लगेर कठोर तपस्या र पूर्ण एकान्तवासमा उनलाई हुर्काइयो। उनी सात वर्षका हुँदा ६० लाख जनसङ्ख्या भएको तिब्बतका सर्वोच्च नेता तथा धर्मगुरू मानेर हजार कोठासहितको पोताला दरबारको सिंहासनमा विराजमान गराइयो । र १५ वर्ष हुँदा उनलाई राष्ट्रप्रमुख बनाइयो ।

चिनियाँ कम्युनिस्टहरूको त्रासका बीच तिब्बतको एक दशक दर्दनाक किसिमले बित्यो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विश्वासपात्र बनेर त्यति बेला उनले आफ्ना जनताका स्वायत्तता कायम गर्ने प्रयास गरे। तर सन् १९५९ मा उनलाई निर्वासित हुन बाध्य पारियो । उनीसँगै एक लाख निराश्रित तिब्बतीले भारतमा निर्वासित जीवन बिताउन थाले ।

यो पुस्तक त्यही निर्वासनको कथा हो । यसमा दलाई लामाले आफ्ना जनताबीच भगवान्का रूपमा आफू हुर्कँदाको अनुभव र सङ्घर्षकथा सुनाएका छन् । साथै आफ्नो भूमिकाबारे अन्तर्मनका कुरा खोतलेका छन् । तिब्बती बौद्ध धर्मबारे पनि प्रस्ट्याएका छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1447
Products
More From The Store
5% Off
Brilliant Blunders
960.00Rs.
912.00Rs.
5% Off
Extreme Ownership
1,120.00Rs.
1,064.00Rs.
5% Off
Trading in the Zone
1,600.00Rs.
1,520.00Rs.
Samrachanatmak Labhansha
250.00Rs.
5% Off
The Game
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top