Nilo Gulaf
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.639.00 Rs.575.10 (Tax : )
Quantity:
Total price :
 

Authors; Yash
Publisher:Imprint Publishers
ISBN13: 9789937993395 
Language:  Nepali 
Fiction Nepali
Paperback 
                                                नीलो गुलाफ एउटा युवकको कथामात्र होइन, यो त ती सबै युवकहरूको कथा हो, जसले प्रेम गरे, प्रेम भोगे र बिछोडको पीडामा जलिरहे, तड्पिरहे । प्रेम जति सुन्दर हुन्छ, त्यो त्यति नै पीडादायक पनि हुन्छ भन्ने कुरा बताउँछ यसले । युवासुलभ प्रेमका अनेक अवस्थालाई दर्शाउने यस उपन्यासले पाठकलाई गहिरो प्रभाव छोड्ने सामर्थ्य राख्छ । उपन्यास पढ्दै गर्दा पाठकलाई लाग्नेछ, “कस्तो अराजक लेखक ! मेरै कथा पो लेखिदिएछ ।” यसमा प्रेमका अनेक स्वरूप छन् । यसले प्रेमको परिभाषा गर्दैन । यसले त प्रेमको परिभाषा गर्न सिकाउँछ । त्यसैले भन्न मन लाग्छ यो एउटा गजबको चमत्कारपूर्ण प्रेम कथा हो जसले थोरै हँसाउँछ, धेरै रुवाउँछ 

 

 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1371
Products
More From The Store
5% Off
The Money Ball
Rs.800.00
Rs.760.00
10% Off
The Hobbit and The Lord of The Rings
Rs.3,360.00
Rs.3,024.00
10% Off
The Man Who Solved the Market
Rs.1,440.00
Rs.1,296.00
10% Off
The Book Thief
Rs.800.00
Rs.720.00
10% Off
Leonardo Da Vinci
Rs.3,520.00
Rs.3,168.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top