Mohandas
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.222.00 Rs.199.80 (Tax : )
Quantity:
Total price :
 
Author: Uday Prakash
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665193

 

'मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए 'चापलुसीवाज' हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मारेको थिएन । हिन्दुस्तानमा निकै भ्रष्टाचार छ भन्ने उसलाई थाहा थियो तर पनि दस-बीस प्रतिशत मानिसले योग्यता र क्षमताका आधारमा जागिर पाउन सक्छन् भन्ने उसलाई लाग्थ्यो ।
विस्तारैविस्तारै मोहनदासलाई यो पनि थाहा हुनथाल्यो कति जागिरको त लिलाम बढाबढ पनि हुन्छ । दुई-तीनवटा जागिर उसका हातबाट छुटे, यदि उसका बाउ काबादाससँग पचास हजार, एक लाख हुन्थ्यो भने, घुस दिएर मोहनदासले सजिलै त्यो जागिर पाउन सक्थ्यो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
850
Products
More From The Store
10% Off
Ashra
Rs.666.00
Rs.599.40
10% Off
Sapaadalakshya Karnali
Rs.799.00
Rs.719.10
10% Off
Adhura Kranti
Rs.770.00
Rs.693.00
Kathmandu Chronicle Reclaiming India–Nepal Relations
Rs.800.00
10% Off
Schadenfreude
Rs.495.00
Rs.445.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top