Milarepa
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.600.00 Rs.540.00 (Tax : )
Quantity:
Total price :
 

Author: Min Bahadur Shakya, Milan Shakya,

Publisher: Book Hill

Language: Nepali

Biography

पछिल्लो बाहिरी पृष्ठबाट वज्रयानलाई कसरी बुझ्ने ?  मिलारेपाको जीवनी पढ !  रेपा प्रोग्राम के हो ? मिलारेपाको जीवनी पढ !  गुरुप्रति श्रद्धा कसरी बढाउने ? मिलारेपाको जीवनी पढ ! मोक्षका लागि चाहिने श्रद्धा, प्रज्ञा, धैर्य, उत्साह, साधना, लगन इत्यादि सबै कुरा कहाँ पाइन्छ ?  मिलारेपाको जीवनी पढ ! हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी मिलारेपाको जीवन कथा हो यो । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापकर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उनले यही जुनीमा प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाडे । यो एक अद्भुत र सुन्दर पुस्तक हो, जुन अत्यन्त सरल भाषामा लेखिएको, चित्ताकर्षक र पठनीय छ । यसमा कुनै शास्त्रको भारी गन्थन छैन तर यो शास्त्रहरूको पनि शास्त्र हो । मान्छेका काय, वाक् र चित्तमा आएका जिज्ञासा मेटाउने गुरुजत्तिकै खँदिलो छ- मिलारेपाको जीवनी |

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top