Author: Bibek Ojha
Publication : Sangri-La Books
ISBN13:9789937999427
Edition Language : Nepali
Published Year : 2026
Contemporary Fiction Nepali
के एउटा मानिस आफैंविरुद्ध हत्याको अभियोग लिएर प्रहरी चौकी पुग्न सक्छ ? के मृत्युको मुखमा पुगेको मानिसले जीवनलाई 'अर्केस्ट्रा' को धुनमा सुन्न सक्छ ? 'मौन कोलाहल' भित्रका कथाहरूले समाजको त्यो ऐना देखाउँछन्, जहाँ संवेदनाहरू कुरूप छन् र सत्यहरू नग्न । यहां शारीरिक अपाङ्गताभन्दा मानसिक रुग्णता खतरनाक छ । लेखक विवेक ओझाले यस कथासङ्ग्रहमा मानवीय अस्तित्व, सामाजिक ढोङ र चेतनाको अन्धकारलाई निकै तिखो र दार्शनिक शैलीमा उतारेका छन् । यो कथाकृति केवल पढ्नका लागि होइन, मौनताभित्र लुकेको आफ्नै कोलाहल चिन्नका लागि हो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books