Mala
0
0 Reviews 0 Orders 0 Wish listed
450.00Rs. 405.05Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Madhav Sayapatri
publication: parichaya 

Language: Nepali

  • Year: 2082 BS
  • Edition: 1
  • 206 pages
  • Paperback


                                                                             

धन्सारको पालीमुनि धुलो माटो फिँजायौँ। मोटो सिन्कोले मैले ‘क’ लेखेर उसलाई भनेँ, ‘देखिस् माला, यो ‘क’ हो। ल, यल्लाई ‘क’ भन् मालाले क भनी। मैले ख लेखेँ। मालाले ख’ भनी ।
अलिपछि उसलाई मैले मेरै पुरानो खरी र पाटी दिएँ। वनमारा माडेर मोसेपछि पाटी कालो भयो। म उसलाई ‘क ख’ लेख्न सिकाउन थालेँ। ऊ हात अररो पारेर लेख्न थाली ।
उसको पहिलो क ले पाटी पूरै भरियो । आफ्नै क देखेर माला गालामा गुलाफ फुलाएर खित्का छाडेर हाँसी । हाँस्दा गालामा परेका खोपिल्टाले मलाई भित्रैदेखि रोमाञ्चित बनायो । उसको कञ्चन खित्का सुनेर म उसैलाई एकछिन हेरिरहें ।
मैले सोधें, “माला, तँ किन हाँसेकी ?”
उसले भनी, “हेर् त कान्छा, मेरो ‘क’ कत्रो भो ! यत्रो बडो क हुन्च र !” ठट्टा गर्दै मैले भनेँ, “मान्छे ठूलो हुँदै जान्च, क सानो हुँदै जान्च । तेरो
‘क’ पनि एक दिन ठिक्कको हुन्च नि माला।
माला मलाई हेरेर मीठो गरी मुस्कुराई । मैले उसका खोपिल्टिएका गालामा हेरेँ। उसका गालामा रातो गुलाफ फुलेको थियो ।




 


                                         

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1442
Products
More From The Store
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
10% Off
Mahakalipariko Tyo Belako Nepal (B.S 1847-1872)
1,205.00Rs.
1,084.50Rs.
5% Off
Dance of the Photons
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
888.00Rs.
799.20Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
150.00Rs.
135.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
308.00Rs.
277.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top