Author: Bhupeen
Publisher: Book Hill
Language: Nepali
Paperback
ISBN: 9789937931243
विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ? कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो।