Loo
0
0 Reviews 6 Orders 1 Wish listed
Rs.448.00 Rs.403.20 (Tax : )
Quantity:
Total price :
 
Author: Nayan Raj Pandey
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937893176

 

लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ ।
यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।
लू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो। 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top