Loktantra ra Jana Abhimat
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.600.00 Rs.540.00 (Tax : )
Quantity:
Total price :
 

Author:  Surya Prasad Shrestha
Publisher: Book Hill
Language: Nepali
History

  • Edition: New
  • Paperback

राणाकाल (वि.सं. १९९०) देखि हालसम्मको राजनीतिक विकासक्रम, निर्वाचन इतिहास र लोकतान्त्रिक विकासको सन्दर्भमा अनुभवजन्य विश्लेषणका साथै नेपालको पहिलो आम निर्वाचन (वि.सं. २०१५) देखि बालिग मताधिकार, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सम्पन्न हालसम्मका सम्पूर्ण निर्वाचनका प्रामाणिक तथ्याङ्क, ऐतिहासिक घटनाक्रम र पृष्ठभूमि, निर्वाचन प्रणाली र परिणामको तुलनात्मक अध्ययन र विश्लेषण गरिएको पुस्तक हो - लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेली | निर्वाचन प्रक्रियाको विकासक्रमलाई सामाजिक न्याय, समावेशीकरण र लोकतान्त्रिक सुदृढीकरणका दृष्टिले नेपाली लोकतन्त्रले पार गरेका उतारचढाव र चुनौतीको व्याख्या गरेको यस पुस्तकले जनचाहनाको विश्लेषण गर्दै निर्वाचनले सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पारेको प्रभावलाई समेत उजागर गरेको छ । यो पुस्तक अनुसन्धाता, राजनीतिक विश्लेषक, विद्यार्थी र लोकतन्त्रप्रति रुचि राख्ने सबैका लागि उपयोगीसिद्ध हुनेछ । “निर्वाचनको नेपाली अवधारणा तथा प्रयोगका सम्बन्धमा सिद्धान्त र अनुभवलाई विगत र वर्तमानसँग तुलना गर्दै भविष्यको आकलन गरी प्रजातान्त्रिक मूल्यमान्यता र प्राविधिकरूपमा महत्त्वपूर्ण विषयहरूमा विश्लेषण गरी लेखिएको ऐतिहासिक पुस्तक !" - प्रा.डा. विपिन अधिकारी
 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.900.00
Rs.810.00
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.575.00
Rs.517.50
10% Off
Rs.548.00
Rs.493.20
10% Off
Rs.640.00
Rs.576.00
10% Off
Rs.798.00
Rs.718.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.390.00
Rs.351.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.550.00
Rs.495.00
Top