Author :Krishna Abiral
Publication: Manjari Publication
Language: Nepali
मधेसी समाजका महिलामाथि हुने गरेको विभेदका बारेको उपन्यास हो यो । खास गरी बिहे गर्ने उमेरका युवतीहरूले युवाहरूबाट कुन हदसम्मको मानसिक शोषणको शिकार हुनुपर्छ भन्ने कुरा मन छुने बढ़ाते प्रस्तुत गरिएको छ।
दहेजप्रथाले निम्त्याएको विकराल स्थिति, मधेशी नेताहरुको सामन्तवादी प्रवृति र सामाजिक विसङ्गतिमाथि यति कसिलो कटान आख्यानमा सायदै अरु कसैले लेखेको छ ।
मधेशका बारेको उपन्यास भए पनि पहाडे समाजको समेत प्रतिविम्ब पाइन्छ । बिहेयोग्य उमेरका युवतीले त पानापानामा माफूलाई पाउँछन् ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books