Khabuj
0
0 Reviews 1 Orders 0 Wish listed
375.00Rs. 337.50Rs. (Tax : )
Quantity:
Total price :
 
Author:Benjamin /Dinesh Kafle
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937893169

 

दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने- नजिबको सपना यत्ति हो।

खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुयाउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यही सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी ।

आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाखालाई आफन्त मान्नु उसको नियति बन्छ। अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा।

नजिबको जीवन-प्रेम, ईश्वर-आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरूका लागि प्रेरणा हुन सक्छ। 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1461
Products
More From The Store
5% Off
The Identity Trap
2,080.00Rs.
1,976.00Rs.
5% Off
My Friends
1,280.00Rs.
1,216.00Rs.
3% Off
The Happiest Girl in the World
800.00Rs.
776.00Rs.
5% Off
The Art Thief
1,120.00Rs.
1,064.00Rs.
5% Off
Click
1,760.00Rs.
1,672.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top