Kehi Mitho Baat Gara
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.525.00 Rs.472.50 (Tax : )
Quantity:
Total price :
 

Author: Kali Prasad Rijal

Publisher: Nepalaya

Language: Nepali

Paperback

Songs And Poetry



कुरा गर्दागर्दै यो रात बित्न लाग्यो  फुकेर त्यो दियो निभाइदेऊ न बिन्ती कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् । कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1159
Products
More From The Store
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
10% Off
Ateetako Jhajhalko
Rs.495.00
Rs.445.50
Start With Sunway College Kathmandu
Rs.1.00
10% Off
Yali
Rs.699.00
Rs.629.10
10% Off
Hiund
Rs.555.00
Rs.499.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.250.00
Rs.225.00
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
Top