Kayakalpa
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.350.00 Rs.315.00 (Tax : )
Quantity:
Total price :
 
Author: Kalpana Bantawa
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937878975

 

"मान्छेले जे बाँच्यो त्यो जीवन होइन, बरू यसबारे अरुलाई के बताइन्छ. कसरी बताइन्छ भन्ने चाहिँ जीवन हो ।” गाब्रियल गार्सिया माईजको यो बोली मानसिकतामा टाँसेर आफ्नो अतीत, आफ्नो कथालाई कलात्मक शैलीमा वर्णन गरेकी छ उपन्यासकी प्रमुख पात्र कायाले । सिद्धान्त र वादहरुका सस्त्र नभिरेकी कायाजस्ती काँतर नारीको पनि बेजोड कथा हुँदोरैछ । उसले चट्टानजस्तो हैन पानीजस्तो जीवन भोगी । परि स्थिति र परिबन्दले जस्तो जस्तो भाँडोमा राखे. त्यस्तै त्यस्तै आकार बनिदिई । प्रेमका लागि धेरै सङ्घर्ष गरी । तर उसलाई प्रेमले सधैं धोका दिइरहृयो, नियतिले सधैं हराइरहृयो । त्यही हारको कथा हो- कायाकल्प ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1354
Products
More From The Store
10% Off
The Road to Freedom
Rs.1,440.00
Rs.1,296.00
10% Off
Home in the World
Rs.1,440.00
Rs.1,296.00
10% Off
Diana, William and Harry
Rs.1,280.00
Rs.1,152.00
10% Off
Bipana Katipaya
Rs.599.00
Rs.539.10
Harkabad
Rs.500.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top