Author: Radhika Shakya
Publisher: Panini Books
Paperback
Language: Nepali
Autobiography
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ यहि फागुन १० गते लोकार्पण हुदैछ । शाक्यका वाल्यकालदेखि जीवनको विभिन्न चरणका उतारचढावपूर्ण यात्रा, अनुभूति तथा दृष्टिकोण समेटिएको पुस्तकमा ॲासु, हॅासो, सुख, दु:ख, सेवा र संघर्षका कथा छन् । शक्तिको राप र तापको नजिकै रहेर पनि करुणामय भावनामा कृतसङ्कल्पित एक पात्रको आत्मवतृत्तान्त छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books