Kalana
0
0 Reviews 0 Orders 0 Wish listed
599.00Rs. 539.10Rs. (Tax : )
Quantity:
Total price :
 

Authors :   Dhurbasatya Pariyar
Language  :  Nepali
Publisher   : Imprint Publishers

Weight 0.2 kg

                                                                            मूलतः मिथकको माकुरेजालमा खेल्न रुचाउने ध्रुवसत्य परियारले घरी इतिहास र प्रागितिहासका प्रसङ्गलाई त घरी वर्तमानसा मानिसले आड लिएर बाँचिरहेका विश्वास तथा अन्धविश्वासका पर्खाललाई टेक्छन् र कथाको जाल बुन्छन् । उनका प्रायः कथाको जालमा कोही फस्न सक्छन्, कोही झ्याइँकुटी खेल्न सक्छन् त कसैले जालबाट वारिपारि नियालेर हेर्न सक्छन्, जहाँबाट देखिने भनेको हाम्रो हिजो वा आजको समाज र हाम्रा आस्था वा विश्वासका बस्ती नै हुन् । कथा सङ्ग्रह 'कलना परियारको कल्पनाको कल्लोल हो । कलनाको अर्थ हुन्छ- ज्ञान; विवेक; निर्माण; संरचना; कल्पना; स्वरसंयोजन; विचार; आशय; अनुभूति । यस सङ्ग्रहका कथामा एक प्रकारले कलनाका अर्थहरू आएका छन् । डढ दशक अघिदेखि पत्रकारिता गर्दै आएका परियारको 'कलना' कथाकृति हो, यसअघि उनको 'कैरन' (२०७४) कथा सङ्ग्रह प्रकाशित छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1442
Products
More From The Store
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
10% Off
Mahakalipariko Tyo Belako Nepal (B.S 1847-1872)
1,205.00Rs.
1,084.50Rs.
5% Off
Dance of the Photons
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top