Jiyara
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.475.00 Rs.427.50 (Tax : )
Quantity:
Total price :
 

Author: Nayan Raj Pandey
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937746175

मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।

लेखकले आफ्ना पात्रलाई दुखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई 'एजेन्सी' दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको यो सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1193
Products
More From The Store
10% Off
TRAVAILS OF NEPAL'S WATER RESOURCES
Rs.1,200.00
Rs.1,080.00
10% Off
Bahek
Rs.795.00
Rs.715.50
10% Off
Danfeko Rang
Rs.399.00
Rs.359.10
10% Off
Madhesh Pradesh Sahayakstar Panchau Taha Dwitiya Patra Format Based Namuna Prash
Rs.1,250.00
Rs.1,125.00
10% Off
Koshi Pradesh Sahayakstar Pachaun Taha Pratham Patra
Rs.1,390.00
Rs.1,251.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top