Jackson Height
0
0 Reviews 2 Orders 0 Wish listed
300.00Rs. 270.00Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Mhesh Bikram Shah
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937866668

 

"महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।" - गोविन्दबहादुर मल्ल 'गोठाले', बगर साहित्यिक पत्रिका

"कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।" - मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५)

"संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।" - मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९)

"आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।" - रमेश विकल, अफ्रिकन अमिगो (२०६०)

“साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।" - डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३)

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1461
Products
More From The Store
5% Off
The Identity Trap
2,080.00Rs.
1,976.00Rs.
5% Off
My Friends
1,280.00Rs.
1,216.00Rs.
3% Off
The Happiest Girl in the World
800.00Rs.
776.00Rs.
5% Off
The Art Thief
1,120.00Rs.
1,064.00Rs.
5% Off
Click
1,760.00Rs.
1,672.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top