Authors : Bijaya Prasad Mishra
Weight 0.3 kg
Language : Nepali
Publisher: Tarai Madesh Suchana Kendra
प्रकृति + संस्कृति + प्रविधिको अन्तर्सम्बन्ध नै जीवन हो । प्रकृति + संस्कृति + प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगत्को रक्षा र उन्नति गर्न सकिन्छ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नु पर्दछ । श्रम र श्रमदानको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो ‘हर्कवाद’ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books