Gyanika
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.898.00 Rs.808.20 (Tax : )
Quantity:
Total price :
 

Author: Dadi Sapkota
Publisher: Fine Print
ददि सापकोटाले लेखेको गैरआख्यान ज्ञानिका यस्ता साहसी अनि कर्मशील व्यक्तित्वहरुको कर्म–गाथा हो, जसले नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरे । यस पुस्तकमा त्यस्ता स्वर समेटिएका छन्, जहाँ हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गडगडाउँदै बग्ने नदी, बाघको हेराइ, गैंडाको ढरढर र हात्तीको हुङ्कारलाई नजिकैबाट सुन्न पाइन्छ । पुस्तकमा त्यस्ता थुप्रै प्रसङ्ग छन्, जो हात्ती, बाघ र गैंडासँग आमनेसामने भए । बाघको गुफाबाहिर सुते । आफ्नो सिङ्गो जीवन नै दाउमा राखे । ज्ञानिका त्यस्तै ‘कर्म–नायक’हरुको अनुभव, सङ्घर्ष र साहसको कथा हो । यी पात्रहरुको अनुभव पढ्दा नेपालका विविध पाटाहरुको ज्ञान हुन्छ नै, पाठकले ती पात्रहरुसँगै यात्रा गरेको अनुभव पनि गर्छन् ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1143
Products
More From The Store
10% Off
Mokshatirtha
Rs.399.00
Rs.359.10
10% Off
Kabi Bimal Gurung
Rs.399.00
Rs.359.10
10% Off
Shunyako Mulya
Rs.520.00
Rs.468.00
10% Off
Devyani
Rs.795.00
Rs.715.50
10% Off
Jaha Aamaharu Kahilyai Nidaundainan
Rs.399.00
Rs.359.10
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top