Ghamkiri
0
0 Reviews 0 Orders 0 Wish listed
430.00Rs. 387.00Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Nayan raj Pandey
Publisher: Fine Print
Language: Nepali
Paperback
 

 

यथार्थ र कल्पनाशीलताको अद्भुत फ्यूजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी| एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको संवेदनासित खेलबाड गर्छ भन्ने विषयलाई उपन्यासमा नितान्त भिन्न शैली अनि शिल्पका साथ प्रस्तुत गरिएको छ । समाज व्यवस्थाको सबैभन्दा पिंधमा रहेका मान्छेहरूबीचका प्रेम, सम्बन्ध र हार्दिकताका विविध आयामलाई पनि यसले सम्मानपूर्वक बहसमा ल्याएको छ । उम्दा हास्यचेत र प्रखर व्यङ्ग्यशिल्पले घामकिरीलाई समकालीन नेपाली आख्यानको बेग्लै कित्तामा सम्मानसाथ उभ्याएको छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1446
Products
More From The Store
5% Off
Extreme Ownership
1,120.00Rs.
1,064.00Rs.
5% Off
Trading in the Zone
1,600.00Rs.
1,520.00Rs.
Samrachanatmak Labhansha
250.00Rs.
5% Off
The Game
1,120.00Rs.
1,064.00Rs.
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top