Firdosko Saacho
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.499.00 Rs.449.10 (Tax : )
Quantity:
Total price :
 

Author: Rajbabu Shrestha Sagar

Publisher: Indigo Ink

Paperback

Language: Nepali

अँध्यारामा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उनका कथामा एक महाप्रहेलिका लुकेको थियो । उनले एक्कासि टर्च बाले । कट्टु खोलेर आफ्नो त्यो हेरे । सप्रेको कुनै खुम्रेकिरोभन्दा ठुलो थिएन उनको त्यो । उनी एकाएक खिन्न भए र खुइय गर्दै उनले लामो सास तानी बाहिर फाले । उनले माइलीको जिउडाल सम्झे, बैँस सम्झे, उमेर सम्झे, अनि चक्रेलाई सम्झे र आफूलाई पनि सम्झे । उनलाई एकाएक आफू माइलीको महाअपराधीजस्तो लाग्यो । उनलाई एक निमिष पनि बाँच्छु जस्तो लागेन । उनलाई पासो लागी क्षणमै मरुँ जस्तो लाग्यो । उनले आफैँले आफैँलाई धिक्कार्नु धिक्कारे | उनलाई माइलीको सिउँदो भर्ने आफ्नो हातै काटेर फालूँ जस्तो लाग्यो । आफ्नो कारणले माइलीलाई कारागारमा बन्धक बनाई राखी सजाय दिएजस्तो लाग्यो । उनलाई आफू पुरुषको खोलभित्र नपुंसकको जुलुङ्गो ठिङ्ग उभिएजस्तो लाग्यो । एक्कासि उनलाई चक्रे आफ्नै अँध्यारो कोठाभित्र घाम बास माग्दै आएजस्तै लाग्यो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.150.00
Rs.135.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.308.00
Rs.277.20
10% Off
Rs.375.00
Rs.337.50
Top