Durbarko Dukhanta
0
0 Reviews 0 Orders 0 Wish listed
600.00Rs. 540.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Sundarpratap Rana
Publisher: Kitab Publisher
Language: Nepali
Paperback 
ISBN: 9789937059268

 

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? 

त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । 

‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1461
Products
More From The Store
5% Off
The Identity Trap
2,080.00Rs.
1,976.00Rs.
5% Off
My Friends
1,280.00Rs.
1,216.00Rs.
3% Off
The Happiest Girl in the World
800.00Rs.
776.00Rs.
5% Off
The Art Thief
1,120.00Rs.
1,064.00Rs.
5% Off
Click
1,760.00Rs.
1,672.00Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
388.00Rs.
349.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top