Dhaulagiri Chhayamuni
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.599.00 Rs.539.10 (Tax : )
Quantity:
Total price :
 

Author: Chabilal Pathak

Publisher: Indigo Ink

Language: Nepali

Paperback
Biography

तत्कालीन भकुण्डे गाउँ पञ्चायत (हाल बाग्लुङ नगरपालिकाअन्तर्गत पानीकटेरी) मा पिता हर्कदेव पाठक र माता रेवतीदेवी पाठकको कनिष्ठ सुपुत्रका रूपमा विक्रमाब्द २०१५ साल माघ २० गते जन्मिएका छविलाल पाठक अचेल सैनामैना नगरपालिका, रूपन्देहीमा बसोवास गर्नुहुन्छ । उहाँ विद्यालय तहमा अध्ययनरत रहँदादेखि नै साहित्यप्रति रूचि राख्नुहुन्थ्यो । फुटकर कथा, कविता, निबन्ध, नियात्राहरू लेखिरहने पाठकका केही रचना पत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित छन् । उहाँले करिब ३२ वर्ष नेपाल सरकारको कर्मचारीको रूपमा सेवा गरेर २०७१ सालमा स्वेच्छिक अवकाश लिनुभयो । अवकाशपछि उहाँ केही सामाजिक काममा संलग्न हुनुका साथै भाषा, साहित्य, धर्म-संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, मानवशास्त्र, दर्शनशास्त्रजस्ता विविध विषयका अध्ययन र लेखनमा क्रियाशील रहँदै आउनुभएको छ । यो पाठकको पहिलो साहित्यिक कृति हो ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top